back
CTIZAN AD

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते

वि.सं.२०७८ असार २० आइतवार

654 

shares

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते
२० असार, काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीको स्थगित २४ औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुकक्लोज गरिसकेको थियो । त्यसकारण चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०७८ असार २० आइतवार १२:१२ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...