back
CTIZAN AD

बुटवल र बर्दिबासमा पनि डिशहोमको फाइबर इन्टरनेट

वि.सं.२०७८ असार २१ सोमवार

927 

shares

२१ असार, काठमाडौं । डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा सुरु गरेको छ ।
कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन लगायतका १८ भन्दा बढी स्थानमा इन्टरनेट सेवा उपलब्ध रहेको छ ।

त्यस्तै कम्पनीले बर्दिबासको लालगढ हस्पिटल चोक, पानी ट्याङ्की, सुनौलो बस्ती, आदर्श चोक, बर्दिबास सिन्धुली रोड, बर्दिबास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक लगायत २१ स्थानमा सेवा विस्तार गरेको छ ।

हालसम्म कम्पनीले ३०, ४०, ६० र १०० एमबिपिएसको इन्टरनेट उपलब्ध गराउँदैं आएको छ । कम्पनीले चाँडै नै २०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने जानकारी दिएको छ ।

वि.सं.२०७८ असार २१ सोमवार ०५:०५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...