back
CTIZAN AD

पाकिस्तान विरुद्धको श्रृखलाका लागि वेन स्टोक्सको कप्तानीमा इंल्याण्डको टिम घोषणा

वि.सं.२०७८ असार २२ मंगलवार

510 

shares

२२ असार, काठमाडौँ । इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले पाकिस्तान विरुद्धको श्रृखलाका लागि आफ्नो टिमको घोषणा गरेको छ । र्बोडले अलराउण्डर बेन स्टोक्सको कप्तानीमा १८ खेलाडीहरुको नाम सार्वजनीक गरेको हो ।

पाकिस्तान विरुद्धको श्रृखला सुरु हुनु अघि इंल्याण्डका क्रिकेट टिमका ३ खेलाडी कोरोना भाइरसबाट संक्रमित भए पछि र्बोडले स्टोक्सको कप्तानीमा नयाँ टिमको घोषणा गरेको हो । इंल्याण्ड र पाकिस्तान बिच जुलाई ८ देखि ३ खेलको एकदिवसीय श्रृखला र ३ खेलको टि-२० श्रृखला सुरु हुनेछ ।

पाकिस्तान विरुद्धको श्रृखलाका लागि इंल्याण्डको टिम : बेन स्टोक्स, जेक बल, ड्यानी ब्रिग्स, ब्राइडन कारसे, जाक क्रॉली, बेन डकेट, लुईस ग्रेगरी, टम हेल्म, विल जैक्स, डेनियल लरेन्स, साकीब महमूद, डेविड मालन, क्र्याग ओर्टन, म्याट पार्किन्सन, डेभिड पेने, फिल साल्ट, जोन सिम्पसन, जेम्स भिन्से ।

वि.सं.२०७८ असार २२ मंगलवार १६:२४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...