२३ असार, काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा संस्थानकै पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सकारले गर्ने व्यवस्थाअनुसार सरकारले आगामी तीन वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
वि.सं.२०७८ असार २३ बुधवार १५:०४ मा प्रकाशित






























