back
CTIZAN AD

कार्यदलको बैठक बस्न सकेन

वि.सं.२०७८ असार २६ शनिवार

732 

shares

२६ असार, काठमाडौँ । नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन बनेको कार्यदलको बैठक बस्न सकेन ।

दिउँसो दुई बजेका लागि बोलाइएको कार्यदलको ४.३० बजिसक्दा पनि सुरु हुन नसक्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

माधव पक्षका नेताहरु भिम रावल, गोकर्ण विष्ट लगाएका नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् । शुक्रबारको बैठकले आन्तरिक विवाद करिब टुंङ्ग्याउने गरी ५ बुँदे सहमति जुटेको र उक्त सहमतिलाई भाषिक पूर्णता दिइ आज सार्वजनिक गर्ने भनिएको थियो ।

File Pic

वि.सं.२०७८ असार २६ शनिवार १६:५९ मा प्रकाशित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...