back
CTIZAN AD

कोरोना संक्रमणबाट वागमती प्रदेशमा थप ७ को मृत्यु

वि.सं.२०७८ असार २७ आइतवार

948 

shares

२७ असार, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार चितवनका ६२ र ६५ वर्षीय २ पुरुष, काठमाडौैंका ७२ र ३३ वर्षीय २ पुरुष तथा ललितपुरका ७३ वर्षीय, रामेछापका ७८ वर्षीय र सिन्धुपाल्चोकका ५४ वर्षीय पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

शनिवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९०८ पुगेको छ ।

त्यसैगरी प्रदेशमा शनिबार पिसीआर र ऐन्टीजेन गरी ४७१८ नमुना परीक्षण गरिएकोमा ७९२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार शनिबार काठमाडौं, ललितपुर र चितवनमा बढी संक्रमित थपिएका हुन् ।

शनिबार थपिएका ७९२ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ३०६ पुगेको छ भने ३ लाख ३९ हजार ३५६ जना संक्रमण मुक्त भइसकेका छन् ।

प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा २४० र भेन्टिलेटरमा ८५ जना उपचाररत रहेका छन् ।

वि.सं.२०७८ असार २७ आइतवार ०९:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...