back
CTIZAN AD

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१ को उपाधि

वि.सं.२०७८ असार २७ आइतवार

699 

shares

२७ असार, काठमाडौँ । ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधी जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

खेलको २२ औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थिए । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गरेका थिए । फाइनल खेलमा एन्जल डि मारियाको उक्त गोल नै नायक सावित भयो ।

अर्जेन्टिनाले २८ वर्ष लपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो । पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो ।

वि.सं.२०७८ असार २७ आइतवार १०:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...