back
CTIZAN AD

कार्यदलको बैठक जारी, किन फर्काए माधवले मस्यौदा ?

वि.सं.२०७८ असार २७ आइतवार

621 

shares

२७ असार, काठमाडौँ । आज बिहान आठ बजे बस्ने भनिएको नेकपा एमाले एकता कार्यदलको बैठक सवा नौ बजेपछि शुरु भएको छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले नेता नेपालसँग कुराकानी गरेर फर्कंदा बैठक ढिलो हुन पुगेको हो । एमाले स्रोतका अनुसार जारी बैठकले टुङ्ग्याउनु पर्ने कुरा धेरै नभएपनि महत्वपूर्ण सवाल भने थाँती रहेको छ । सुरुमा ५ बुँदा र पछि ४ बुँदा थपि नौ बुँदे सहमति पत्र तयार गरिएको भएपनि सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित हुने गरी सहमतिमा शब्द पार्न नहुने माधव पक्षीय स्थायी समितिको रायलाई दृढतापूर्वक आत्मसाथ गर्न कार्यदललाई आग्रह गरिएको छ ।

माधव पक्षीय एक नेताका अनुसार पार्टी एकताका लागि सहमति गर्न लचिलो भएपनि अदालतलाई प्रभावित पार्न नहुने कुरामा स्वयम् माधव नेपालसमेतको जोड रहेकोले मस्यौदामाथि पुनर्विचार हुने बताइएको छ ।

यद्यपी कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।

वि.सं.२०७८ असार २७ आइतवार १०:३३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...