back
CTIZAN AD

नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ असार २७ आइतवार

600 

shares

२७ असार, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा नेपाल लाइफको १ करोड ७० लाख ३८ हजार ९८।५१ कित्ता सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यस्तै डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५०.३५१८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयरधनीको डिम्याट आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

वि.सं.२०७८ असार २७ आइतवार १६:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...