back
CTIZAN AD

अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको बैठक

वि.सं.२०७८ असार २९ मंगलवार

843 

shares

२९ असार, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको उक्त बैठकले केन्द्रीय कमिटीको ऐजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले आजका लागि केन्द्रीय कमिटीको बैठक डाकेकोमा पहिले स्थायी कमिटीको बैठक बसेर केन्द्रीय कमिटीको बैठकका लागि ऐजेन्डा र मिति तय गरिने पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले बताएका छन् ।

एमालेको एकता प्रक्रिया अगाडि बढिसकेको अवस्थामा आफू विपक्षी गठबन्धनमा नरहने भनेर सोमबार घोषणा गरेका पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पनि आजको बैठकमा सहभागी हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

 

वि.सं.२०७८ असार २९ मंगलवार ०८:३३ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...