back
CTIZAN AD

बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु,प्रदेशमा मृतकको संख्या ३९१७ पुग्यो

वि.सं.२०७८ असार २९ मंगलवार

678 

shares

२९ असार, काठमाडौं । बागमती प्रदेशमा सोमबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ललितपुरका ८५ वर्षीय, काठमाण्डौंका ८८ वर्षीय, नुवाकोटकी ३५ वर्षीया महिला र रसुवाका ४७ वर्षीय पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।

सोमवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३९१७ पुगेको छ ।

त्यसैगरी प्रदेशमा सोमबार पिसीआर र ऐन्टिजेन गरी ४९६१ नमुना परीक्षणमा ८९६ जनामा संक्रमण पुष्टि भएको छ । आइतवारको तुलनामा सोमवार संक्रमति हुनेको संख्या केही बढी हो ।

सोमवार थपिएका ८९६ जनासँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ५२ हजार ९१६ पुगेको छ । कूल संक्रमित मध्ये ३ लाख ४० हजार ४९३ जना निको भएका छन् ।

कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ५ को मृत्यु

वि.सं.२०७८ असार २९ मंगलवार ०९:०३ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...