back
CTIZAN AD

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा

वि.सं.२०७८ असार २९ मंगलवार

678 

shares

२९ असार, काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा २१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ ।

लघुवित्तले २०७७ फागुन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो दरमा बोनस शेयर जम्मा गरेको हो । सो अवधिसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ

लघुवित्तको सातौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

वि.सं.२०७८ असार २९ मंगलवार ११:३७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...