back
CTIZAN AD

कोरोनागार्डबाट सर्तक रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

वि.सं.२०७८ असार ३१ बिहीवार

831 

shares

३१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारमा आएका कोरोना गार्ड जस्ता भ्रमपूर्ण उपकरणहरुबाट सर्तक रहन अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीवार एक सूचना जारी गर्दै कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रिमा ल्याइएका विधुतीय यन्त्रहरु नकिन्न अनुरोध गर्दै विज्ञापनमा भनिएजस्तो त्यस्ता यन्त्रहरुले कोरोना भाइरसलाई निस्तेज बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन रहेको भन्दै मन्त्रालयले सचेत बनाएको हो ।

‘अहिलेसम्म कोभिड १९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रबिधिको विकास भएको छैन बजारमा चलिरहेको हल्लाको पछाडि नलागौं ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

मन्त्रालयले खोप लगाउने, मास्कको सधै प्रयोग गर्ने तथा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गरेर मात्र कोरोनाबाट बच्न सकिने बैज्ञानिक उपाय रहेको बताएको छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १४:२८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...