back
CTIZAN AD

युथ फोर्सलाई काउण्टर दिन माधव पक्षले बनायो अखिल फोर्स

वि.सं.२०७८ असार ३१ बिहीवार

708 

shares

असार ३१, काडमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा संघले युथ फोर्सको पुनर्गठन गरेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि अखिल फोर्सको गठन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच माधव पक्षले अखिल फोर्सको गठनको घोषणा गरेको हो ।

माधव पक्षले तपेन्द्रजंग शाहीको कमाण्डमा अखिल फोर्सको घोषणा गरेको छ । अखिल फोर्सको घोषणा गर्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली समूहलाई काउन्टर दिन अखिल फोर्सको घोषणा गरेको बताए ।

उनका अनुसार अखिल फोर्सलाई तत्कालै देशव्यापी बनाउने पनि निर्णय गरिएको छ । ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं, अब देशैभर संगठन निर्माण हुन्छ, फोर्सले शैक्षिक माफिया र अराजकता मच्चाउने विरुद्व अभियान चलाउँछ’, उनले भने ।

ओली पक्षले गत सोमबार क्षितिज थेवेको नेतृत्वमा युथ फोर्स पुनर्गठनको घोषणा गरेको थियो । २०६५ मा तत्कालिन नेकपा (माओवादी)को युवा दस्ता वाईसिएलसँग भिड्न खोलिएको युथ फोर्स पछिल्लो समय निस्क्रिय थियो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १६:२० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...