back
CTIZAN AD

सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने

वि.सं.२०७८ असार ३१ बिहीवार

627 

shares

३१ असार, काठमाडौँ । सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन्।

अघिल्लो साता प्रमुख कार्यकारी अधिकृतबाट तुलसी गौतमले राजीनामा गरेपछि न्यौपानेलाई तत्काललाई ब्यवस्थापकीय नेतृत्वको जिम्मेवारी दिइएको हो । गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागू हुनेगरी स्वीकृत भएको छ । न्यौपानेले साउन १ गतेबाट नै नेतृत्व लिने छन् ।

न्यौपाने बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी २०७६ असार ३० गते नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

वि.सं.२०७८ असार ३१ बिहीवार १६:४९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...