back
CTIZAN AD

संसद अधिबेशनका लागि सांसदहरुको कोरोना परीक्षण

वि.सं.२०७८ साउन १ शुक्रवार

837 

shares

१ साउन, काठमाडौं । साउन ३ गतेका लागि बोलाइएको संसदको अधिबेशने बैठकमा सहभागी हुनका लागि सांसदहरुको कोरोना परीक्षण गरिएको छ ।

साउन ३ गतेका लागि बोलाइएको संसदको अधिबेशन अगाडि शुक्रबार (साउन १ गते) सभामुख अग्नि सापकोटासहित सांसदहरुको संघीय संसद भवन परिसरमा ऐन्टिजेन विधिबाट कोरोनाको नमुना परीक्षण गरिएको हो ।

सर्वोच्च अदालतले असार २८ गते संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेपछि नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते बेलुकी ४ बजेका लागि बैठक आव्हान गरेकी हु्न् ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...