back
CTIZAN AD

चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने

वि.सं.२०७८ साउन १ शुक्रवार

738 

shares

१ असार, काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको साे भेटमा द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने बारेमा पनि छलफल भएको  बताइएकाे छ ।

राजदूत यान्छीले कोभिड १९ विरुद्धको लडाईमा चीनले नेपाललाई सँधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री देउवाले चिनिया सरकारले उपलब्ध गराएको भ्याक्सिन सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

चीनले यसअघि नै कोरोना विरुद्धको १८ लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १६:१५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...