back
CTIZAN AD

कोरोना भाइरस नलागेकामा पनि कालो ढुँसी संक्रमण हुन सक्छ ?

वि.सं.२०७८ साउन १ शुक्रवार

882 

shares

१ साउन, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण पछिल्ला दिनमा विभिन्न नयाँ समस्याहरु देखिँदै आएका छन् ।

ती समस्या मध्ये एक हो म्युकोर्माइकोसिस अर्थात् कालो ढुँसी । पछिल्ला केही समय कोरोना संक्रमण भएर निको भएकाहरुमा कालो ढुँसीको संक्रमण देखिन थालेको छ । कालो ढुँसी संक्रमण कोरोना भाइरस संक्रमण नभएकालाई हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरै उब्जिएका छन् ।

यस विषयमा स्वास्थ्य मन्त्रालयले धेरैजसो शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेहका रोगी, स्टेरोइडको अत्यधिक प्रयोग गरेका तथा क्यान्सर रोग भएका व्यक्तिमा कालो ढुँसी देखापर्न सक्ने बताएको छ । कोरोना संक्रमित नभएर पनि यस्ता समस्या भएका व्यक्तिमा कालो ढुँसी संक्रमणको जोखिम बढी हुन्छ ।

के हुन् त कालो ढुँसीका लक्षण ?
कालो ढुँसी संक्रमण भएको अवस्थामा एउटा आँखा वरिपरी सुन्निने, अनुहार तथा टाउको एकापट्टि दुख्ने, एकापट्टिको आँखा रातो हुने तथा नाकमा वा मुखमा कालो धब्बाहरु देखिने तथा ज्वरो आउनले यसका लक्षण रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १६:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...