back
CTIZAN AD

कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ८ को मृत्यु

वि.सं.२०७८ साउन ३ आइतवार

846 

shares

३ साउन, काठमाडौं । कोरोना संक्रमणबाट आइतवार बागमती प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंका ७८ वर्षीय पुरुष र ७१ र ८८ वर्षीया २ महिला गरी ३ जना, चितवनका ४८ र ६० वर्षीय २ पुरुष, ललितपुरका ६३ वर्षीय पुरुष र नुवाकोटकी ७७ वर्षीया महिला गरेर ८ जनाको मृत्यु भएको हो ।

शनिवार थपिएका ८ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,९५५ पुगेको छ ।

प्रदेशमा शनिवार पिसीआर र ऐन्टिजेन गरी ५१२५ नमुना परीक्षणमा ८३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र मकवानपुर रहेका छन् ।

शनिवार थपिएका ८३५ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ५८ हजार १५२ पुगेको छ । कूल संक्रमित मध्ये ३ लाख ४५ हजार ४५५ जना निको भइसकेका छन् । प्रदेशमा हाल ३३० जना आइसीयु र १०८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

वि.सं.२०७८ साउन ३ आइतवार ०९:२७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...