back
CTIZAN AD

लक्ष्मी इक्विटी फन्डले इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने

वि.सं.२०७८ साउन ७ बिहीवार

600 

shares

७ साउन, काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट योजना ब्यबस्थापन रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गथ संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ ।

योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज साउन ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

No photo description available.

वि.सं.२०७८ साउन ७ बिहीवार ११:४५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...