back
CTIZAN AD

व्यवसायी उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

वि.सं.२०७८ साउन १० आइतवार

627 

shares

साउन १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफुँसँगै राखेर उनलाई राज्यमन्त्रीमा नियुक्ती गरेका हुन् ।

आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति सार्वजनिक गर्दै श्रेष्ठ राज्यमन्त्रीमा नियुक्ती भएको जनाएको छ ।

मन्त्रिपरिषद विस्तारका विषय गठबन्धन र नेपाली कांग्रेसभित्र सहमति नजुटिरहेका बेला मन्त्रालयको कामकाग चलाउन उनले श्रेष्ठलाई राज्य मन्त्रीको रुपमा नियुक्ती गरेका हुन् । महामारीको बीच स्वास्थ्य मन्त्रालय जिम्मेवारी बिहिन बनेकोमा उनीप्रति चौतर्फी दबाब बनेको थियो ।

को हुन् राज्यमन्त्री बनेका श्रेष्ठ ?

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिका सांसद हुन् । उनी राजनीतिभन्दा व्यवसायीक क्षेत्रमा बढि सक्रिय छन् ।

सांसद श्रेष्ठ लिटिल एन्जल्स विद्यालयका सञ्चालक पनि हुन् । उनको लगानी विशेषतः जग्गा, बैंक, होटल र विद्यालय क्षेत्रमा रहेको छ ।

वि.सं.२०७८ साउन १० आइतवार १६:०१ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...