back
CTIZAN AD

जडीबुटी सेवनबाट युवकको मृत्यु

वि.सं.२०७३ फागुन ९ सोमवार

978 

shares

९ फागनु, बैतडी । जडीबुटी सेवनबाट आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक बिरामी भएका छन् ।

मृत्यु हुनेमा थलाकाँडा– १ बजाडाका २३ वर्षीय दीपेन्द्र रोकाया रहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । सोही ठाँउका २२ वर्षीय लक्ष्मण रोकाया बिरामी परेका छन् ।

जन्डिस रोगका बिरामी दीपेन्द्र र लक्ष्मणले औषधिका रुपमा घरायसी जडीबुटी ‘आकाशबेली’को रस खाएका थिए । आकाशवेलीको रस खाएलगत्तै दुवैजना बेहोस भएका थिए । बेहोस भएका दीपेन्द्रको अस्पताल लैजान नपाउँदै घरमा मृत्यु भएको थियो । सिकिस्त बिरामी भएका लक्ष्मणको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

वि.सं.२०७३ फागुन ९ सोमवार ०४:१६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...