back
CTIZAN AD

स्वाँरलाई मातृशोक

वि.सं.२०७८ साउन २१ बिहीवार

1.4K 

shares

२१ साउन, काठमाडौँ । विश्व ट्रेड युनियन महासंघ आर्थिक कमिटीका सदस्य तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघका सहसंयोजक मोहनमान स्वाँरलाई मातृशोक परेको छ ।

उनकी आमा विमादेवी स्वाँरको बुधवार अपरान्ह ९६ बर्षको उमेरमा ललितपुरस्थित आफ्नै निवास टिकाथलीमा निधन भएको हो ।

उनीप्रति श्रद्वान्जली अर्पण गर्न उर्जा मन्त्रीपम्फा भूषाल, अर्थमन्त्री जनार्दन शर्मा, एमाले नेता प्रेमल खनाल, बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसी, नीलकण्ठ तिवारी, कर्मचारी महासंघका सहसंयोजक मणिरत्न श्रेष्ठ, हरि रावल लगायत कर्मचारी महासंघका नेता कार्यकर्ताहरु पशुपति आर्यघाटमा पुगेका थिए ।

अन्तिम श्रद्धान्जलीका क्रममा पूर्ण रावलद्वारा स्व. विमादेवीको संक्षिप्त जीवनी र योगदानबारे बताइएको थियो ।

वि.सं.२०७८ साउन २१ बिहीवार ०८:५० मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...