back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ५७७ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २५ सोमवार

726 

shares

२५ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा म्याग्दी, लमजुङ, तनहुँ, स्याङ्जा र नवलपरासी पूर्वका १÷१ जना रहेका छन् ।
सोमवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १४१ पुगेको छ ।

त्यस्तै प्रदेशमा सोमवार मुस्ताङमा १, म्याग्दीमा ७, पर्बतमा ५, गोरखामा ४९, लमजुङमा ६३, तनहुँमा १३, कास्कीमा १९६, वाग्लुङमा ६०, स्याङजामा ८६ र नवलपरासीपूर्वमा ९८ जना गरी ५७७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २८७ जना महिला र २९० जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार सोमवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १९६ जना रहेका छन् ।

सोमवार थपिएका ५७७ जनासँगै प्रदेशमा हालसम्म ७२ हजार ६२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६५ हजार ५९१ जना निको भइसकेका छन् । सोमवार ४२७ जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५ हजार ८९६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ६६१ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

No photo description available.

वि.सं.२०७८ साउन २५ सोमवार १७:३० मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...