back
CTIZAN AD

निफ्राको नाफा ६५ करोड

वि.सं.२०७८ साउन २६ मंगलवार

606 

shares

२६ साउन, काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६५ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गतवर्षको भन्दा ५ करोड रुपैयाँले नाफा बढाएर ६५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको हो ।

पूर्वाधार क्षेत्रमा कर्जा दिन खोलिएको निफ्राको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । निफ्राले ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छ भने २ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएको छ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्न खोलेको संस्था भएपनि निफ्राले बैंकमा राख्ने ब्याज आन्दानीले मात्र नाफा गरेको देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार प्रति सेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै इक्विटीमा प्रतिफल ४.९६ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार २१:१८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...