back
CTIZAN AD

बागमती प्रदेशमा थप १३ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन २९ शुक्रवार

669 

shares

२९ साउन, काठमाडौं । बागमती प्रदेशमा बिहीवार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा जारी विवरण अनुसार बिहीवार काठमाडौंमा ८४, ८८ वर्षीय २ पुरुष र ४५ र ७५ वर्षीया २ महिला गरी ४ जना, ललितपुरमा ६८ र ५५ वर्षीय २ पुरुष र ७१ वर्षीया महिला गरी ३ जना, चितवनमा ५४ वर्षीय पुरुष र ५० वर्षीया महिला, भक्तपुरमा ४२ वर्षीया महिला, नुवाकोटका ७८ वर्षीय पुरुष र सिन्धुपाल्चोकका ६३ वर्षीया महिला गरी १३ जनाको मृत्यु भएको हो ।

विहीवार थपिएका १३ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार १५७ पुगेको छ ।

प्रदेशमा बिहीवार ९०५० नमुना परीक्षणमा १६७३ जना नयाँ संक्रमित थपिएका छन् । साथै सोहि अवधिमा ९०२ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा हालसम्म ३ लाख ९४ हजार ५९३ संक्रमित भइसकेका छन् भने सोहि अवधिमा ३ लाख ७४ हजार ९६६ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

प्रदेशमा हाल ४४५ जना आइसीयु र १०० जना भेन्टिलेटरमा उपचाररत छन् भने १३ हजार ४३४ जना होम आइसालेशनमा रहेका छन् ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ०९:२८ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...