back
CTIZAN AD

जेष्ठ नागरिकलाई घर–घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०७८ साउन २९ शुक्रवार

690 

shares

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस विरुद्धको खोप नलगाएका जेष्ठ नागरिकको घर–घरमा पुगेर खोप लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधिश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ रहेका जेष्ठ नागरिक, दिर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा देख्न नसक्ने नागरिकका घर–घरमा पुगेर खोप लगाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तरामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा वडा स्तरबाटलगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा ‘डोर टु डोर सर्भिस, भ्याक्सिन एट होम’ उपलब्ध गराउन आदेश जारी गरेको हो ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १६:०१ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...