२९ साउन, काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सुचिककृत भएको छ ।
महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत भएको हो । नेशनल माइक्रोफाइनानसले महिला सहयात्रालाई १ः०.६८ अनुपातमा प्राप्ति गरेको थियाे ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १५:५६ मा प्रकाशित


























