back
CTIZAN AD

रक्सी शाकाहारी कि मांसाहारी ? जान्नुहोस् तथ्य

वि.सं.२०७८ साउन ३२ सोमवार

1.2K 

shares

साउन ३२, काठमाडौं । रक्सी शाकाहारी हो वा मांसाहारी भन्ने सबाल निकै अन्यौंल पार्ने खालको छ । रक्सीबारे धेरैको धारणा पनि भिन्न–भिन्न देखिन्छ ।

सबैलाई थाहा छ, अधिकांश रक्सी फलफुल तथा खाद्यपदार्थको रसबाट बनाईने गर्दछ । अधिकांश रक्सी बनाउने प्रक्रिया सडाएर, किरा पार्ने हुन्छ । कतिपय सफा सुग्घर हुने मान्छेलाई यो प्रक्रिया निकै घिनलाग्ने खालको पनि छ ।

रक्सीमा अल्लोकल हुन्छ । जहाँ अल्कोहलको प्रयोग दुई/तिन तरिकाले गरिन्छ । जसको प्रयोगबाटै रक्सीको रंग र स्वाद फेरिने गर्दछ ।

सबै रक्सीहरु भने एकै प्रक्रियाबाट भने बनाईँदैन् । जसमा मिसाउने पदार्थ पनि भिन्न–भिन्न नै हुन्छ । सबै रक्सीमा एकै प्रकारको कुराहरु पनि प्रयोग हुँदैनन् । रम, ह्विस्की, भोड्का र ब्राण्डीजस्ता रक्सीहरुलाई डिस्टील स्पिरिट मानिन्छ ।

तर, वाइन र बीयर बनाउने प्रक्रिया भने करिब उस्तै–उस्तै हुन्छ । जसमा माथि भनिएजस्तै फलफुललाई सडाएर, किरा पारेर तयार गरिन्छ । जसलाई तपाईँ मांसाहारीको श्रेणीमा पनि राख्न सक्नुहुन्छ । तथापी यी कुराहरु बनाउने प्रक्रिया भने निकै व्यवस्थित रुपमा नै गरिएको हुन्छ ।

मांशजन्य रक्सीमा कार्बोहाइडेट हुँदैन भने फलफुलजन्य रक्सीमा कार्बोहाइड्रेटको प्रयोग अनिवार्य छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १३:०५ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...