back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ भदौ १ मंगलवार

660 

shares

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ १ गते, अगस्त १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५० पैसा र विक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । डलरको भाउ आज सोमवारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ६२ पैसा र विक्रिदर १४० रुपैयाँ ३२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १७ पैसा र विक्रिदर १६५ रुपैयाँ रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ६३ पैसाले बढेको छ ।

कति छ त अन्य मुद्राको विवरण ?

Showing Exchange Rate for August 17, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.50 119.10
EUR (European Euro)
1 139.62 140.32
GBP (UK Pound Sterling)
1 164.17 165.00
CHF (Swiss Franc)
1 129.66 130.31
AUD (Australian Dollar)
1 86.94 87.38
CAD (Canadian Dollar)
1 94.42 94.90
SGD (Singapore Dollar)
1 87.39 87.83
JPY (Japanese Yen)
10 10.84 10.89
CNY (Chinese Yuan)
1 18.30 18.40
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.03 32.19
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 27.96 28.11
KRW (South Korean Won)
100 10.17 10.22
SEK (Swedish Kroner)
1 13.68 13.75
DKK (Danish Kroner)
1 18.77 18.87
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 394.12 396.12
BHD (Bahrain Dinar)
1 314.29 315.89

 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७८ भदौ १ मंगलवार ०८:२४ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...