back
CTIZAN AD

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

वि.सं.२०७८ भदौ १ मंगलवार

726 

shares

१ भदौ, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

एमालेका एक नेताका अनुसार स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भएको छ भने संसदीय दलको बैठक आजै दिउँसो ३ बजे बानेश्वरमा बस्ने भएको हो ।

सरकारले सोमवार राति १२ बजेदेखि संसद अधिबेशन अन्त्य गरेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी र संसदीय दल दुवैको बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले सरकारले संसद अधिबेशनको अन्त्य गरेकोमा आपत्ति जनाएका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले हठात रुपमा प्रतिनिधिसभा अधिबेशन अन्त्य गरेको तथा एमाले विभाजनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका हुन् ।

वि.सं.२०७८ भदौ १ मंगलवार ०९:०२ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...