back
CTIZAN AD

निर्णायक अवस्थामा माधवतिरै लागे वामदेव

वि.सं.२०७८ भदौ १ मंगलवार

768 

shares

भदौ १, काठमाडौं । विभाजनको संघारमा पुगेको नेकपा (एमाले)मा नेता वामदेव गौतमले आफ्नो कित्ता स्पष्ट पारेका छन् । कहिले तटस्थ त कहिले पार्टी अध्यक्ष केपी शर्मा ओली तिर देखिएका उनी अन्तिम समय माधवकुमार नेपाल पक्षलाई साथ दिँदै कित्ता स्पष्ट पारेका हुन् ।

मंगलबार माधव पक्षको छलफलमा नेता गौतमले आफुँसँगै आफ्नी पत्नीलाई तुलसा थापालाई पनि लिएर गएका छन् । उनले पटक–पटक गुट परिवर्तन गरिरहने माया ज्ञवालीलाई पनि सँगै लगेका छन् ।

सरकारले माधव पक्षलाई सहज हुने गरि मंगलबार २० प्रतिशतले नै दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएको छ । अध्यादेश जारी भएसँगै माधव पक्ष दल विभाजनको लागि हस्ताक्षर संकलनमा जुटेको छ ।

हस्ताक्षर संकलनमा जुटेको माधव पक्षलाई वामेदवले पनि सघाएका हुन् । यसअघि उनले माधव र झलनाथ मिलेर पार्टी विभाजन गरे आफुँले साथ दिने बताएका थिए ।

वि.सं.२०७८ भदौ १ मंगलवार १४:२४ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...