back
CTIZAN AD

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच झण्डै २ घण्टा छलफल

वि.सं.२०७८ भदौ ३ बिहीवार

711 

shares

भदौ ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले समाजवादीका संयोजक माधवकुमार नेपालबीच भेटावार्ता भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटार तीन नेताबीच भेटवार्ता भएको हो ।

बिहीबार बिहान तीन नेताबीच झण्डै २ घण्टासम्म छलफल चलेको बताइएको छ ।

तीन नेताबीच समसामयिक राजनीति र मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । बुधबार मात्रै नेता माधवकुमार नेपालले एमालेबाट अलग भएको घोषणा गर्दै एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

यसअघि तीन नेताबीचकै सहमति नेपाल समूहलाई एमालेबाट अलग गराउन सहज हुने गरि अध्यादेश ल्याइएको थियो ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १२:०१ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...