back
CTIZAN AD

लुम्बिनी जनरल इन्स्योरेन्स र राधी विद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३ बिहीवार

621 

shares

३ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।

राधी विद्युत कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचीकृत गराएको हो ।

शेयरधनीहरुले उक्त बोनस शेयर आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १२:३२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...