back
CTIZAN AD

अन्ततः माधव पक्ष तर्फ उभिए वामदेव

वि.सं.२०७८ भदौ ३ बिहीवार

666 

shares

भदौ ३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधवकुमार नेपाल नेतृत्ववको नेकपा एमाले समाजवादीको जाने भएका छन् । आफैँ‌ले सुरु गरेको एमाले एकता अभियान कार्यक्रमको भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो निष्कर्ष सुनाएका हुन् ।

ओली प्रवृत्तिलाई साथ दिन नहुने भनाई उनको छ । ‘केपी ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भयो, एमालेको यस्तो हालत भयो, उनलाई साथ दिनु भनेको अझ उनको एक्लौटी निर्णय, निरकुंश र स्वेच्छाचारी व्यवहारलाई मलजल गर्नु जस्तै हो’, गौतमको भनाइ उदृत गर्दै एक नेताले भनेका छन् ।

उनले एमाले समाजवादीभित्र बसेर एकताको अभियानको जिम्मेवारी लिने बताएका छन् । ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भनेका छन् ।

माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एमाले एकता गर्ने उनको दाबी छ । भर्चुअल बैठकमा सहभागीहरूमध्ये अधिकांशले तत्कालै माधव नेतृत्वको एमालेमा जानुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

निर्णायक अवस्थामा माधवतिरै लागे वामदेव

वि.सं.२०७८ भदौ ३ बिहीवार १७:५१ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...