back
CTIZAN AD

महन्थको पार्टीको नाम फेरियो, चुनाव चिन्ह भने पुरानै

वि.सं.२०७८ भदौ ४ शुक्रवार

708 

shares

भदौ ४, काठमाडौं । महन्थ ठाकुर समूहले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ । यसअघि दल दर्ताका लागि बुझाएको नाममा निर्वाचन आयोगले अस्वीकार गरेपछि ठाकुर समूहले नाम फेरेको हो ।

ठाकुर समूहले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखेको छ । यसअघि ठाकुर समुहले जसपा .लोकतान्त्रिक) पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएको समुहले यसअघि कै पार्टीको नाम राख्न खोजेको थियो । समूहले पार्टीको राष्ट्रिय जनता पार्टी (राजपा) राख्न खोजेको भएपनि उपेन्द्र यादव पक्षले योजनाबद्ध रुपमा उक्त नाममा पार्टी दर्ता गरेसँगै समूहले नाम फेरेको हो ।

महन्थ समूहले चुनाव चिन्ह भने साइकल नै पाउने भएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:५५ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...