back
CTIZAN AD

शिक्षक र प्रहरीवीच झडप हुँदा प्रहरीसहित दर्जन घाईते

वि.सं.२०७८ भदौ ४ शुक्रवार

699 

shares

४ भदौ, कन्चनपुर । कञ्चनपुरका शिक्षक र प्रहरीवीच झडप हुँदा दर्जनौं घाईते भएका छन् ।

दरबन्दी मिलानको विषयलाई लिएर आन्दोलित शिक्षकहरुले भीमदत्त नगरपालिकाको मुलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा भएको झडपमा प्रहरीसहित १७ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार नगरपालिकाको मुलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको थियो । प्रहरीलाई नै कोठाभित्र थुनेर ताला लगाइदिएपछि बल प्रयोग गर्न बाध्य भएको चर्तुवेदीले बताएका छन् ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १५:०९ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...