back
CTIZAN AD

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

वि.सं.२०७८ भदौ ४ शुक्रवार

630 

shares

४ भदौँ, काठमाडौँ । अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिदमा संलग्न नियामक निकायका पदाधिकारी माथि भईरहेको छानविन यथाशिघ्र सम्पन्न गरि कारवाही अघि बढाउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज बसेको अर्थ समितिको बैठकले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका कार्यकारी साउदलाई अध्ययन अनुसन्धान पश्चात कानुन बमोजिमको कारवाही गरी सो को जानकारी अर्थ समितिलाई दिन निर्देशन दिने निर्णय गरेको हो ।

No description available.

वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:२८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...