back
CTIZAN AD

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७८ भदौ ६ आइतवार

630 

shares

भदौ ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाामा जारी छ । बिहान ११ बजेदेखि जारी बैठकले नेताहरुको कार्यविभाजनबारे ठोस निर्णय गर्ने बताइएको छ ।

नेता गणेश शाहका अनुसार आजको बैठकमा नेताहरुको कार्यविभाजन र आगामी पुसमा आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषय छलफल हुनेछ ।

यसअघि सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले सांगठनिक जिम्मेवारीलगायतका विषयमा निर्णय गर्न स्थायी समितिलाई अधिकार दिएको थियो । शाहका अनुसार निर्णयका आधारमा स्थायी समितिको बैठक बसेको हो ।

केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरुको पूर्तिलगायतका विषयमा बैठकले निर्णय लिनेछ । यसअघि शनिबार बसेको बैठकमा पनि सांगठनिक विषय टुंग्याउने गरि छलफल भएको थियो ।

वि.सं.२०७८ भदौ ६ आइतवार १२:५८ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...