back
CTIZAN AD

बेङ्गलोरले एकैदिन गर्यो ३ खेलाडीलाई टिममा अनुबन्धित, यी खेलाडी भने बाहिरिए आईपिएलको बाँकी खेलबाट

वि.सं.२०७८ भदौ ६ आइतवार

585 

shares

६ भदौँ, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले आईपिएलको बाँकी खेलका लागि एकैदिन ३ नयाँ खेलाडीलाई टिममा अनुबन्धित गरेको छ ।

बेङ्गलोरले शनिबार श्रीलंकाका क्रिकेट टिमका अलराउन्डर वानिन्दु हसरंगा, फास्ट बलर दुश्मन्था चमिरा र सिंगापुरका टिम डेविडलाई टिममा अनुबन्धित गरेको हो ।

IPL 2021: RCB 3 changes Phase 2, Hasaranga, Chameera, Tim David in

आईपिएलको बाँकी खेलमा अष्ट्रेलियाका एडम जाम्पा, डेनियल श्याम्र्स र न्यूजिल्याण्डका फिन एलेन उपलब्ध नहुने भएपछि बेङ्गलोरले यी ३ खेलाडीहरु टिममा अनुबन्धित गरेको हो । यी तिनै खेलाडीहरु पहिलो पटक आईपिएको कुनै टिममा अनुबन्धित भएका हुन ।

कोरोना भाइरसको कारणे बिचमै स्थगित भएको २०२१ को आईपिएल सेप्टेम्बर १९ देखि यूएईमा पुन सुरु हुदैँछ । विराट कोहली कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले ७ म्याच खेलेको छ जसमा ५ खेलमा जित निकोलेका छ भने २ खेलमा हारको सामना गरेकाे छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार १५:१३ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...