back
CTIZAN AD

‘एमालेमै छु’ भन्ने वामदेव किन गएनन् ओलीले बोलाएको बैठकमा ?

वि.सं.२०७८ भदौ ८ मंगलवार

720 

shares

भदौ ८, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा उनी अनुपस्थित भएका हुन् ।

माधवकुमार नेपालले नेतृत्वको गरेको पार्टीमा प्रवेश गर्ने चर्चाका बीच गत आइतबार उनले एमालेमै छु भन्दै सचिवालयमार्फत प्रेस नोट जारी गराएका थिए । तर, मंगलबारको बैठकमा भने उनी अनुपस्थित भएका छन् ।

गौतम निकटस्थले बताएअनुसार उनी माधव पक्षले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा छन् । एमालेमा नरहने निष्कर्ष स्वरुप नै उनी मंगलबार बैठकमा अनुपस्थित भएका हुन् ।

बताइएअनुसार बुधबार निर्वाचन आयोगमा हुने सनाखतमा माधव पक्षको तर्फबाट उभिने छन् ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १७:४४ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...