back
CTIZAN AD

बिग ब्यास लिगको नयाँ संस्करणलाई होबार्टले गर्यो सन्दिपलाई रिटेन

वि.सं.२०७८ भदौ १० बिहीवार

825 

shares

१० भदौँ, काठमाडौँ । बिग ब्यास लिग (बिबिएल) को ११ औं संस्करणका लागि होबार्ट हुरिकेन्सले नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई रिटेन गरेको छ । होबार्ट हुरिकेन्सले सामाजिक संञ्जाल ट्वीटरबाट ट्वीट गदैँ सन्दिलाई रिटेन गरेको जानकारी दिएको छ ।

सन्दीपले बिबिएलको अघिल्लो सिजन पनि होबार्टबाटै खेलेका थिए । उनले गत सिजनमा होबार्टका लागि ८ खेलबाट ८ विकेट लिन सफल भएका थिए ।सन्दीपले यो लगातार चौथो पटक बीबीएल खेल्न लागेका हुन् । होबार्टसँग अनुबिन्धत हुनुअघि सन्दिपले मेलबर्न स्टार्सबाट २ सिजन खेलेका थिए ।

वि.सं.२०७८ भदौ १० बिहीवार १२:३२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...