back
CTIZAN AD

भीम आचार्य बने एमाले प्रदेश १ को संसदीय दलको नेता, आजै मुख्यमन्त्री बनाउने तयारी

वि.सं.२०७८ भदौ १० बिहीवार

726 

shares

भदौ १०, काठमाडौं । नेकपा (एमाले)को प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको एमाले संसदीय दलको बैठकबाट आचार्य दलको नेतामा चयन भएका हुन् ।

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट राजीनामा पनि बुझाएका छन्।

आचै आचार्यलाई मुख्यमन्त्रीको सपथ गराउने तयारी रहेको शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

एमाले विभाजन पछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधवकुमार नेपाल पक्ष कमजोर हुने बुझाईसहित माधवको साथ छाडेका आचार्यलाई मुख्मयन्त्री बनाउन लागिएको हो ।

सम्बन्धित समाचार

माधव पक्षमा जान खोज्नेलाई रोक्न आचार्यलाई मुख्यमन्त्री बनाउँदै एमाले, सांसदलाई बाँडियो मन्त्रीको अफर

वि.सं.२०७८ भदौ १० बिहीवार १२:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...