back
CTIZAN AD

अपी पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ १० बिहीवार

591 

shares

१० भदौँ, काठमाडौँ । अपी पावर कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज नप्सेमा सूचीकृत भएको छ । नेप्सेमा अपी पावरको २९.३८ प्रतिशत हकप्रद बापतको ५६ लाख ७० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले जेठ २० देखि असार १३ गतेसम्म १:०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैँयाका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:०७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...