back
CTIZAN AD

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने

वि.सं.२०७८ भदौ १६ बुधवार

663 

shares

१६ भदौँ, काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । दुई संस्थाबीच आज काठमाडौँमा गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने र स्वाप रेसियो तय गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको संस्थाले जानकारी दिएको छ ।

मर्जमा जाने सम्झौता गरेसंगै आज (बुधबार) बाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएकाे छ ।

 

वि.सं.२०७८ भदौ १६ बुधवार १३:१७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...