back
CTIZAN AD

बल्खुमा पनि खुल्यो यामाहाको शोरुम

वि.सं.२०७८ भदौ १६ बुधवार

819 

shares

१६ भदौ, काठमाडौं । यामाहा बाइकको नयाँ शोरुम काठमाडौंको बल्खुमा पनि खुलेको छ । यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवाल सोमबार शोरुमको उद्घाटन गरेका थिए ।

कम्पनीले जनाएअनुसार शोरुममा बाइकको बिक्रिको साथै स्पेयर पार्टस र सर्भिसका सेवाहरु पनि उपलब्ध हुनेछन् । जनाइएअनुसार शोरुमको सर्भिस सेन्टरमा यामाहा एफ आई स्टेसन पनि रहेको छ । जहाँ एफ आई प्रबिधियुक्त बाइकहरुको नवीन प्रविधिद्धारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क निकालिन्छ ।

शोरुममा उद्घाटनको दिनदेखि नै एक्सचेन्ज मेला पनि शुरु भएको छ । जहाँ ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरुमा बजार प्रचलित मुल्यांकनभन्दा थप १५ हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

यसका साथै ७ हजार नगद छुट, शुन्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरु पनि ग्राहकहरुले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार २१:२८ मा प्रकाशित

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...