back
CTIZAN AD

एमाले विभाजनको असर : बलिया मानिएका गोकुल बाँस्कोटा आफ्नै निर्वाचन क्षेत्रमा बने एक्लो

वि.सं.२०७८ भदौ १७ बिहीवार

1.1K 

shares

भदौ १७,काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सभा सदस्यले एमाले छाडेका छन् । बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे–२ का प्रदेश सभा सदस्यले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

काभ्रे–२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादीमा लागेका छन् ।

बाँस्कोटाकै गाउँपालिकाका अध्यक्षले पनि एमाले छाडेका छन् । मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका हुन् ।

मण्डनदेउपुर गाउँपालिकाका १२ वडामध्ये ८ वटामा एमालेका वडाअध्यक्ष छन् । जसमध्ये ६ जना नेकपा (एस) तिर उभिएका छन् ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:५२ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...