back
CTIZAN AD

काँग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी परियोजनाबारे छलफल हुने

वि.सं.२०७८ भदौ २२ मंगलवार

597 

shares

२२ भदाैं काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

संसद् भवनको ल्होत्से हलमा बैठक दिउँसो २ बजे बस्ने काँग्रेसले जनाएको छ ।

बुधबार बोलाइएको संसद् बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकमा बजेटका साथै संसदमा पेश गरिने अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा एमसीसी परियोजनालाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ । स्रोतका अनुसार एमसीसी परियोजनाका मानिसहरू नेपाल आउने भएका कारण परियोजनालाई संसदको सूचिमा कसरी राख्ने भन्ने विषयमा छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:०६ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...