back
CTIZAN AD

युनिलिभर नेपालको लाभांश घोषणा

वि.सं.२०७८ भदौ २२ मंगलवार

669 

shares

२२ भदौँ, काठमाडौँ । युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

May be an image of text that says 'Unilever Unilever Nepal Limited Building Date: September 2021 Baneshwar- Kathmandu Nepal Stock Exchange, Singha Kathmandu Subject: Sir/Ma'am, reference the captioned matter. The166th Board Directors meeting Unilever Nepal Limited was virtual manner video Microsoft Team 16:15 NST Monday, 6th September 2021 considering the current pandemic. The Board Directors have approved the audited Annual Accounts Company 2077/78 and thereby has distribution NPR 650 Per share dividend out the profit available for appropriation, compliance with that share. certified of of NEPSE bylaws, dividend for FY 2077/78 NPR Meeting herewith Per Behalf Unilever Nepal Limited Unilever Nepal Limited gry Acharya Company Secretary Nopal'

वि.सं.२०७८ भदौ २२ मंगलवार १२:१६ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...