२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको नवौ अधिबेशनको आज पहिलो बैठक बस्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आव्हान गरेकी हुन् ।
आजको बैठकमा बजेटसहित विभिन्न १३ अध्यादेश स्वीकृतिका लागि पेश गरिने तथा गृहमन्त्री बालकृष्ण खाँडले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेश गर्ने छन् ।
यस्तो छ कार्यसूची


वि.सं.२०७८ भदौ २३ बुधवार ०९:५५ मा प्रकाशित






























